Thu, Apr 09, 2026
जेठ २८ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा नै स्थिर रहेको छ । यस दिन चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेकाे छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा नै स्थिर रहेको छ । यस दिन चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेकाे छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।