बन्दीपुर केबलकारले पायो आइपीओ जारी गर्न अनुमति

Jul 03, 2025 05:43 PM Merolagani



नेपाल धिताेपत्र बाेर्डले बन्दीपुर केबलकार एन्ड टुरिजमलाई आइपीओ जारी गर्न अनुमति दिएको छ। बिहीबार बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्न बाेर्डले अनुमति दिएको हो।

बन्दीपुर केबलकारले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर जारी गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।