अधिकांश मालवस्तु बोकेका सवारी साधन उक्त बन्दगाहबाट बाढीले बगाएको नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ । ‘ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्ने उनले बताए ।