Tue, Aug 12, 2025
शेयर लगानीकर्ताहरुले नेप्से छिट्टै ३२ सय कटोस भन्दै 'नन्दी पूजा' लगाएका छन् । ११ जना पण्डित राखेर काठमाडौंको महादेव मन्दिरमा पूजा लगाएका हुन् ।
करिव ३ हजार नजिक पुगेकाे नेप्से अहिले घटेर २८५०.३७ विन्दुमा झरेको छ ।
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।