रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा घिमिरे नियुक्त

Aug 11, 2025 04:03 PM Merolagani



रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई साउन २९ गतेबाट लागू हुने गरी नियुक्त गरिएको हो ।

साउन २९ गतेबाट रिक्त हुन लागेको सो पदमा घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गरिएको हो ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।