माबिलुङ इनर्जीमा साढे ५ लाखको आवेदन

Aug 11, 2025 06:19 PM mero lagani



 माबिलुङ इनर्जीमा पहिलो दिन झन्डै साढे ६ लाख जनाले शेयर आवेदन गरेका छन् ।

सीडीएससीका अनुसार पहिलो दिन ६ लाख ४२ हजार १८ आवेदकबाट ७५ लाख २७ हजार ५ सय २० कित्ता शेयरको लागि ७५ करोड २५ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।