इम्बोस्ड नम्बर देवनागरिक लिपीमा हुनुपर्ने भन्दै स्वतन्त्र युवाद्धारा आन्दोलन

Aug 27, 2025 01:40 PM merolagani



सरकारले सवारीसाधनको इम्बोस्ड नम्बर रोमन लिपीमा नभइ देवनागरिक लिपीमा हुनुपर्ने भन्दै स्वतन्त्र युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

जाग नेपाली अभियानअन्तरगत ती युवाहरुले इम्बोस्ड नम्बरमा नेपाली भाषा र लिपिकै प्रयोग गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन् ।

उनीहरुले विभिन्न प्लेकार्ड बोकेर आन्दोलन गरेका छन् । ‘इम्बोस्डका भष्ट्राचारीलाई जेल हाल, देवनागरिक लिपिको रक्षा गरौं, हाम्रो लिपि हाम्रो पहिचान, हाम्रो लिपि हाम्रो आत्मसम्मान’ जस्ता प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।