Tue, Sep 02, 2025
आज बिहानै गोरखामा भूकम्प गएको छ। गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको केन्द्रले जानकारी दिएको छ। भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन।
भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको केन्द्रले जानकारी दिएको छ।
भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन।
माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।