कम्पनीले १५ प्रतिशत बोनस शेयर र ० दशमलव ७८९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बिद्युत नियमन आयाेगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाइड्राेपावरकाे अहिलेकाे चुक्ता पूँजी ७४.८४ कराेड रहेकाे छ ।
