Pre-IPO काे नाममा सर्वसाधारणलाई शेयर बिक्री नगराउने सम्बन्धमा धितोपत्र बोर्डले जारी गर्याे यस्ताे सूचना

Aug 25, 2025 04:40 PM Merolagani



नेपाल धिताेपत्र बाेर्डले Pre-IPO नाम दिई सर्वसाधारणलाई शेयर बिक्री नगर्ने/ नगराउने सम्बन्धमा सूचना जारी गरेकाे छ । 

बाेर्डले साेमबार एक सूचना जारी गर्दै Pre-IPO नाम दिई सर्वसाधारणलाई शेयर बिक्री नगर्न/नगराउन भनेकाे छ ।

यस्ताे छ बाेर्डले जारी गरेकाे सूचना





पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।