Sun, Aug 24, 2025
मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।
मेरो शेयर तथा सि–आस्वा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन भदौं ८ गते साझँ ५ः३० बजेदेखि करिव ६ घण्टाको लागि सेवा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ्गले जानकारी गराएको छ ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।