राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सुचना जारी गर्दै गत २०८२ असार ३० मा प्रकाशित बोलपत्र आह्वान सम्वन्धी सुचना बमोजिम प्राविधिक र आर्थिक रुपमा उक्त कम्पनी छनौटमा परेको हो ।
बोलपत्रदाताको बोलपत्र न्युनतम मुल्यांकित सारभूत रुपमा प्रभावग्राही भइ सार्वजनिक खरिद ऐन २०६३ को २७(१) बमोजिम उक्त कम्पनी छनौट भएको हो ।
कम्पनीले राष्ट्रिय परिचय व्यवस्थापन सुचना प्रणालीको सर्भरको स्पेयर पार्टस खरिदका लागि ३ करोड ५३ लाख ९२ हजार ८०० रुपैयाँ(मुअकर) सहित ठेक्का पाएको हो ।