कामना सेवा विकासको लाभांश घोषणा

Sep 07, 2025 06:05 PM Merolagani



कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

बैंकले १५.७८९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । बैंकको घोषित लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश(करसहित) रहेको छ । 

उक्त प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।




अब सुचिकृत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %

Apr 09, 2026 01:14 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।