सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ।
सोमबार भएको जेनजीहरूको प्रदर्शनमा ठूलो जनधनको क्षति भएको र आफूले त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै उनले राजीनामा दिएका हुन्।