यस साता शेयर बजार नखुल्ने

Sep 10, 2025 09:02 AM Merolagani



यस साता अब शेयर कारोबार नखुल्ने भएको छ।

देशको विषम परिस्थितिका कारण भदौ २४ गते शेयर कारोबार बन्द गरेको नेप्से, अब आज (भदौ २५ गते) र भोली (भदौ २६ गते) पनि शेयर कारोबार बन्द भएको छ।

नेप्सेले आफ्नो बिदा सूचीमा आज र भोली दुबै दिन इमर्जेन्सी बिदा लेखेको छ। यस अनुसार अब अवस्था सुधारिएमा आगामी आइतबारदेखि शेयर कारोबार खुल्नेछ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।