Tue, May 26, 2026
राष्ट्रपति निवास शितल निवासमा कुलमान घिसिङका पक्षमा केही जेनजी युवा समूहले नाराबाजी गरेका छन् ।
लामो समयसम्म राष्ट्रपतिले मुलुकलाई निकास दिन नसकेपछि एक समूहले घिसिङका पक्षमा नाराबाजी गरेका हुन् ।
उपस्थित युवाहरुले कुलमान आऊ,देश बचाऔं जस्ता नारा लगाइरहेका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।