अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त,६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने

Sep 12, 2025 09:39 PM Merolagani



अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छिन्। भदौ २७ गते, राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराई प्रधानमन्त्री नियुक्त गरेका हुन्। उनले ६ महिना भित्र प्रतिनिधिसभाको निर्वाचन गराउने छिन् । 

नियुक्ति पश्चात उनले मन्त्रिपरिषद्को काम अगाडि बढाउने छिन्।

सपथ ग्रहणसँगै उनले कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी छिन्। 




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।