Mon, Dec 01, 2025
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)लाई पितृशोक परेको छ ।
सोमबार उनका बुवा रामनारायण शाहको निधन भएको हो ।
उनका बुबा उपचारका लागि आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
पिसाबमा संक्रमण भएरपछि उनको सोमबार निधन भएको हो ।
मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।