Thu, Dec 25, 2025
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना माग पूरा नभए सडक संघर्ष गर्ने बताएका छन्।
आफूले सरकारसँग १३ बुँदे माग अघि सारेको भए पनि सम्बोधन नभएपछि सडक संघर्ष गर्न बाध्य हुनुपरेको उनले बताएका छन्।
नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकमा उनले आउँदो दश दिनभित्र सर्वपक्षीय सरकारसहित आफ्ना माग पूरा नभए आन्दोलन गर्ने बताएका छन् ।
नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।