Fri, Dec 26, 2025
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्।
काभ्रेपलाञ्चोकको बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त र बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्तबीच मर्जरका लागि पुस ९ गते साँझ ५ बजे प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको हो।
नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।