Mon, Dec 29, 2025
निवर्तमान गृहमन्त्री एवं नेपाली काँग्रेस नेता रमेश लेखक जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिनका लागि आज जाँदै छन् । गत भदौ २३ र २४ गते आन्दोलन भएको थियो ।
आयोगको पत्रपछि आफू बयान दिन जान लागेको लेखकले बताए । सोमवार मध्यान्ह १२ बजे बयान दिन जाने र बयान सकिसकेपछि संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।