घण्टी चिह्नबाट चुनाव लड्न बालेनले दिए राजीनामा

Jan 18, 2026 03:40 PM merolagani



काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन् । 

आसन्न फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभाको चुनाव लड्न उनले मेयर पदबाट राजीनामा दिएका हुन् ।

राजीनमा दिएसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नबाट चुनाव लड्नेछन् । रास्वपाले उनलाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ।




अझै सकिएन कांग्रेसको तमासा, मतदानको समय सारेर मिल्नको लागि नेताहरुको दौडधुप, सभापतिमा दावेदारी गरेका ४ जना को को हुन् ?

Jan 13, 2026 06:10 PM

केही दिनदेखि चलिरहेको नेपाली कांग्रेस भित्रको तमासाको पटाक्षेप अझै हुन सकेको छैन ।