उम्मेदवारी दिन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

Jan 19, 2026 11:27 AM merolagani



युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । 

उनले प्रधानमन्त्री शुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका छन् ।

प्रतिनिधि सभा निर्वाचन उम्मेदवारी दिन उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी गरेका छन् ।




एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 14, 2026 10:57 AM

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।