प्रि ओपन सेसन अपडेटः साढे १ अंक बढ्यो नेप्से

Jan 25, 2026 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६६ अंक बढेर २७१६.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ७१ स्टकको १८० पटकको कारोबारमा २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँ ८० पैसाबराबरको ४ लाख ३० हजार ६३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।