रामेछाप बस दुर्घटना अपडेट: ९ जनाको मृत्यु, खाेज कार्य जारी

Feb 10, 2026 03:13 PM Merolagani



रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन् ।

 

०३०१–०००५ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो । तीनवटै सुरक्षा निकाय खाेज कार्यमा जुटेका छन् ।