Fri, Apr 17, 2026
दोलखाको तामाकोशी गाउँपालिका–४ मालु मतदान स्थलमा मतदान गर्ने क्रममा विवाद भएपछि मतदान रोकिएको छ।
मतदान गर्ने क्रममा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो। हवाई फायरपछि नाराबाजी सुरु भएको थियो। लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ।
सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।