Fri, Jul 17, 2026
आज भइरहेको प्रतिनिधी सभा सदस्यको निवार्चनमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार बढी मत खसेको छ । मतदान सुरु भएको ८ घण्टासम्ममा ३३ प्रतिशत मत खसेको हो ।
उपत्यकामा ४७ प्रतिशत अर्थात ५ लाख ५२ हजार ८८६ मत खसेको छ । करणाली प्रदेशमा ३६ प्रतिशत, लुम्बिनीमा २९ प्रतिशत, सुदुरपश्चिममा ३३ प्रतिशत, गण्डकीमा ३९ प्रतिशत, बाग्मतीमा ३४ प्रतिशत, मधेशमा २८ प्रतिशत र कोशी प्रदेशमा ३२ प्रतिशत मत खसेको हो ।
सुवास निरौला
नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।