अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मत खस्यो

Mar 05, 2026 04:44 PM Merolagani



आज भइरहेको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा बिहीबार दिउँसो ४ बजेसम्म ८४ लाख ६० हजार बढी मत खसेको छ ।

उपत्यकामा ५४ प्रतिशत अर्थात ६ लाख ३५ हजार ४२८ मत खसेको छ ।

#C6

कर्णाली प्रदेशमा ४८ प्रतिशत, लुम्बिनीमा ४७ प्रतिशत, सुदुरपश्चिममा ३९ प्रतिशत, गण्डकीमा ४८ प्रतिशत, बाग्मतीमा ४७ प्रतिशत मधेशमा ३७ प्रतिशत र कोशी प्रदेमा ४६ प्रतिशत मत खसेको हो ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।