खोटाङमा ६ यात्रु बोकेको हेलिकोप्टर दुर्घटना

Mar 18, 2026 01:36 PM merolagani



खोटाङमा ६ यात्रु बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको छ । 

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो ।

शव बोकेर हेलिकप्टर त्यहाँ गएको भनेपनि हेलिकप्टरमा शव भने नरहेको खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन् ।

दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।