मन्त्रिपरिषद्को बैठकले गर्याे किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय, याेजना आयाेगमा भट्ट

Apr 07, 2026 11:20 AM Merolagani



मन्त्रिपरिषद्को बैठकले किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेकाे छ । आजको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए । यसैगरी बैठकले राष्ट्रिय याेजना आयाेगकाे उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त गरेकाे छ ।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।