अमेरिका, इरान र पाकिस्तानका प्रतिनिधिबीच वार्ता सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस वार्ता मुख्य पाँच मुद्दामा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।
लेबनान, स्ट्रेट अफ होर्मुज, परमाणु कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानी सहयोगीहरूको सुरक्षाका मुद्दामा वार्ताको प्रमुख विषय रहेको बीबीसीले उल्लेख गरेको छ ।