नासाको आर्टेमिस आइआइ दक्षिणी अमेरिकी क्यालिफोर्निया तटमा अवतरण

Apr 12, 2026 10:17 AM merolagani



चन्द्रमाको वरिपरि १० दिने मिसन पूरा गरी चार अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । अमेरिकी राष्ट्रिय एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले जनाएको छ ।

ओरियन क्याप्सुल स्थानीय समयअनुसार १७ः०७ (शनिवार) मा क्यालिफोर्नियाको स्यान डिएगो तटबाट करिव ९६ किलोमिटर टाढा प्रशान्त महासागरमा अवतरण भयो । यो १९७२ मा एपोलो १७ पछिको पहिलो मानवसहितको चन्द्र अभियान थियो ।

अवतरण पछि आर्टेमिस आइआइ कमाण्डर रीड वाइजम्यानले सबै चार चालक दलका सदस्यहरू राम्रो अवस्थामा रहेको बताए  । 




एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।