बैशाख २८ मा संघीय संसदको दुवै सदन आह्वान गर्न सिफारीस गर्ने निर्णय

May 05, 2026 03:48 PM Merolagani



सरकारले आगामी बैशाख २८ मा संघीय संसदका दुवै सदन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारीस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् ।

'बैशाख २८ गते दिनको २ बजे संघीय संसदको दुवै सदनको आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारी गर्ने निर्णय भएको छ,’ उनले भने ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।