प्रशासनिक खर्च कटौती गर्न ३१ निकाय खारेज गरिँदै

May 29, 2026 04:43 PM Merolagani



सरकारले ३१ निकाय खारेजी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारले प्रशासनिक खर्च कटौती गरेको भन्दै मन्त्रालय समेत घटाएको भन्दै ३१ खारेजीसहित ६ निकाय मर्जर र ६ निकाय तथा १८ निकाय पुनर्संरचना गरिने घोषणा गरेका हुन् ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।