Fri, May 29, 2026
स्टार्टअपहरूलाई ऋणमा मात्र सीमित नराखी सुरुआती चरणमा अनुदान, त्यसपछि सहुलियतपूर्ण कर्जा र विस्तारको चरणमा पुँजी लगानीको व्यवस्था गरिने भएको छ ।
यसमा गैरआवासीय नेपालीहरूको सह–लगानीलाई पनि प्रोत्साहन गरिने भएको छ
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।