तेस्रो पक्ष बीमा १० लाख पुर्याइने

May 29, 2026 05:41 PM Merolagani



अर्थमन्त्री स्वर्णिम वाग्लेले तेस्रो पक्ष बीमा रकमलाई १० लाख पुर्याउने घोषणा गरेको छ । यसअघि तेस्रोपक्ष बीमा ५ लाख रुपैयाँ थियो ।

अर्थमन्त्री वाग्लेले आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेको हो । उनले बीमा कम्पनीहरुले कम्पनीमा २० प्रतिशत पुनर्विमा नेपाल पुनर्विमा कम्पनीसँग गर्नुपर्ने घोषणा गरेको हो ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।