इरानमाथि कडा प्रहार गर्ने ट्रम्पको चेतावनीः तेल र ग्यास पूर्वाधार कब्जा गर्ने दाबी

Jun 12, 2026 10:15 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार संयुक्त राज्य अमेरिकाले इरानमाथि ‘अत्यन्तै कडा’ प्रहार गर्ने र चाँडै नै उक्त देशको तेल र ग्यास पूर्वाधारहरू आफ्नो नियन्त्रणमा लिने बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, ‘धेरै टाढा नभएको भविष्यको कुनै बिन्दुमा, हामी खार्ग टापु र अन्य तेल पूर्वाधारका क्षेत्रहरू कब्जा गर्नेछौँ र भेनेजुएलामा गरे जस्तै उनीहरूको तेल र ग्यास बजारमा पूर्ण नियन्त्रण कायम गर्नेछौँ।’




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।