Tue, Jun 16, 2026
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिएकाे श्राेत बताउँछ ।
सुवास निरौला
"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न सकिन्छ भन्ने हामीमा उत्साह थियो।