रास्वपा महाधिवेशनमा गगन थापाले भने: नेतालाई भगवान नबनाइदिनुस, प्रश्न गर्नुहोस्

Jun 21, 2026 06:04 PM Merolagani



नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना नेताहरु भगवान नबनाउन आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन मूल समारोहका क्रममा बोल्दै उनले आफ्नो पार्टीका नेताले गल्ती गर्दा पनि सही मान्ने र भगवान नबनाउन आग्रह गरे ।

उनले आफ्ना नेतालाई प्रश्न गर्नुपर्ने उनको भनाइ थियो । ‘तपाईले आफ्ना नेताहरुले गल्ती गर्दा सही गर्यो नभन्नुहोस् । भगवान नबनाइदिनुहोस ।’ उनले भने, ‘कृपया आफ्ना नेतालाई प्रश्न गर्नुहोस् ।’




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।