भाेलि गभर्नर भुटान जाने भएपछि आजै माैद्रिक नीति

Jul 07, 2026 01:12 PM Merolagani



नेपाल राष्ट्र बैंकका  गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले आजै मौद्रिक नीति ल्याउन लागिएको हो।

गभर्नर पौडेलले मौद्रिक नीति अनलाइनमार्फत बाचन गर्ने र त्यसपछि पत्रकार सम्मेलन गर्ने तयारी भएकाे छ । दिउसाे ४ः१५ बजे पत्रकार सम्मेलन गर्ने बताइएको छ ।




मन्त्रिपरिषद्ले गरेका यी हुन नौवटा महत्वपूर्ण निर्णयहरु

Jul 02, 2026 05:06 PM

सरकारले बिहीबार विभिन्न मन्त्रालयको सिफारीसमा मन्त्रिपरिषद्मा पेश भएका सातवटा विषयमा निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले गरेका नौवटा निर्णयहरु यस प्रकार छनः