सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ

Jul 10, 2026 11:03 AM Merolagani



सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ। यस्ताे घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजरामा घटेकाे हाे ।

८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रिङ लुटेको आरोपमा साइली बुहारी ३५ वर्षीया झरना रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। झरनाको साथबाट सुनको रिङ पनि फेला परेको छ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ