Tue, Jul 21, 2026
काठमाडौंको कीर्तिपुरमा एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा भेटिएका छन् ।
कीर्तिपुरको चाँदनीचोकमा कारसहित जलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।