फोहोरबाट ऊर्जा उत्पादनका लागि यस वर्ष पाइलट प्रोजेक्ट सुरु गरिँदै

Jul 21, 2026 02:01 PM Merolagani



सरकारले फोहोरबाट ऊर्जा उत्पादन गर्नका लागि यस वर्ष पाइलट प्रोजेक्ट रुपमा लागू गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले यस वर्ष फोहोरबाट ऊर्जा उत्पादन गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

मंगलबार सातै प्रदेशका ऊर्जामन्त्रीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । उनले ऊर्जामा आत्मनिर्भरताका कार्यक्रम स्थानीय तहसम्म पुर्याउने गरी नीतिग व्यवस्था गर्ने बताए ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।