Tue, Nov 03, 2026
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको आज उपचारका क्रममा निधन भएको छ।
लामो समयदेखि पेटको क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य अवस्था पछिल्लो समय गम्भीर बनेको थियो।
अस्पतालमा उपचाररत रहेकै अवस्थामा आज उनको दुःखद अवसान भएको हो। श्रेष्ठ नेपाली राजनीतिमा एक प्रभावशाली र निष्ठावान नेताका रूपमा परिचित थिए।
लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।