राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति रवि लामिछानेले डाकेकाे सर्वदलीय बैठकमा उपस्थित नभएका प्रधानमन्त्री बालेनले बैठकमा सुनसरी घट्नाकै सम्बन्धमा छलफल गरिने अपेक्षा गरिएकाे छ। उनले गत मंगलबार राति पनि एक फेसबुक पाेस्ट गरेर सुनसरी घटनाका कसुदारहरुलाई कानुन बमाेजिम कारवाही गरिने विश्वास दिलाउँदै सबै जनतालाई आक्राेसित नभई सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन् ।