प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Jul 30, 2026 05:19 PM Merolagani



प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्।

सुनसरीमा घटेको पछिल्लो घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै उनले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनको तयारी अहिले अन्तिम चरणमा पुगेको छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।