सरकार स्वेच्छाचारी ढंगले अघि बढिरहेको छः शंकर पोखरेल

Oct 04, 2026 04:57 PM Merolagani



नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी ढंंगले अघि बढेको बताएका छन् । 

उनले अहिलेको सरकारले राजनीतिक नेतृत्वसँग छलफल गर्न नचाहेको बताएका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेश समारोहमा बोल्दै उनले अहिलेको सरकार र प्रधानमन्त्रीले राजनीतिक दल र संसदलाई छलेर अघि बढेको बताए ।

उनले अहिलेको सरकार स्वेछाचारी ढंगले अघि बढेको बताए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।