अहिले संविधान नै अप्ठ्यारोमा छः प्रचण्ड

Oct 04, 2026 05:34 PM Merolagani



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान अप्ठ्यारोमा अवस्थामा पुगेको बताएका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मूल समारोहमा बोल्दै उनले गणतान्त्रिक मुलुकपछि प्राप्त संविधान अप्ठ्यारोमा परेको बताए ।

पछिल्लो सरकारको अभिव्यक्ति र कार्यशैलीले मुलुकको संविधान अप्ठ्यारोमा पर्दै गएको बताए । पार्टीको निरन्तरतामा क्रमभंगता कायम भएको बताए । उनले नेपाली कांग्रेसका पार्टी सभापति गगन थापाले निरन्तरतामा क्रमभंगता गरेकोमा शुभकामना व्यक्त गरे ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।