Sun, Oct 04, 2026
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको लोकतन्त्र खतरामा नरहेको बताएका छन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मूल समारोहमा बोल्दै उनले नेपालको लोकतन्त्र कुनै खतरामा नभएको बताएका हुन् । उनले लोकतन्त्र खतरा परे पनि जनताले जोगाउने बताए । ‘अहिलेको लोकतन्त्र कुनै खतरामा छैन् । खतरामा भए आम जनताले जोगाउँछन्,’ उनले भने ।
उनले लोकतन्त्र खतरा परे पनि जनताले जोगाउने बताए । ‘अहिलेको लोकतन्त्र कुनै खतरामा छैन् । खतरामा भए आम जनताले जोगाउँछन्,’ उनले भने ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।