नेपाली कांग्रेसको १५ औं महाधिवेशन मूल समारोहमा बोल्दै उनले लोकतन्त्र सुदृढ बढाउँदै आम जनताको सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले नेपाली कांग्रेसको आवश्यकता र औचित्य पूरा गर्दै मुलुकको समृद्ध र समुन्नतिका लागि काम गर्नुपर्ने बताए ।